दीपक कुमार / रौतहट रौतहट । चुनावी माहोल तातिँदै जाँदा रोचक दृश्य पनि देखिन थालेका छन्। रौतहटको एक वडाका दुई जना दाजुभाइ फरक–फरक भूमिकामा रहँदा चुनावी सर्वेक्षणमा आमने–सामने देखिएका छन्। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल का सर्वेक्षक दिवाकर मिश्र र रौतहटका संचारकर्मी दीपक कुमार एउटै वडाका दाजुभाइ भए पनि आ–आफ्नो जिम्मेवारीका कारण चुनावी गतिविधिमा फरक–फरक […]
दीपक कुमार / रौतहट २०८२ फाल्गुन १९, मंगलवार रौतहट । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले रौतहट जिल्लामा उच्च सुरक्षा सतर्कता अपनाइएको छ। जिल्लामा तैनाथ नेपाली सेना को नारायणदल गणले स्थल र आकाश दुवै मार्गबाट निगरानी तीव्र बनाएको हो। निर्वाचन नजिकिँदै जाँदा सुरक्षा सुदृढ पार्न सेनाले […]
अहिलेको युग बिज्ञान र प्रविधिको युग हो । यो समयमा हामि प्रत्येक खबर जति सक्दो छिटो र आफ्नै हातमा प्राप्त होस भन्ने चाहन्छौँ । तपाईंको त्यो चाहना पुरा गर्नका लागी मधेश प्रदेशको रौतहट जिल्लाबाट मधेशभूमी न्युज अनलाईन समाचार पोर्टल संचालित छ । हामि तपाईंको हात हातमा बिश्वका हर खबर रफ्तारमा पु¥याउने कोशिसमा हुने छौँ । तपाईंका खबर, समाचार र प्रतिभालाई हामि सँधै पहिलो प्राथमिकतामा राखेर अघि बढ्ने छौँ ।
©2026 madheshbhumi.com, All Rights Reserved.
