- Advertisement -
Home मुख्य समाचार

मुख्य समाचार

दीपक कुमार / रौतहट चैत्र ५ । रौतहट जिल्लाको राजपुर नगरपालिकामा आज २ वटा स्वास्थ्य चौकी भवनको शिलान्यास नगर प्रमुख डा.मो.राजीक आलमले गर्नु भएका छन् । राजपुर नगरपालिका वडा नं.१ र २ मा स्वास्थ्य सम्बन्धी सम्पुर्ण सेवा सुबिधा सम्पन्न भएको स्वास्थ्य...
सरोजकुमार यादवले विश्वासको मत पाएका छन् । आइतबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री यादवले तेस्रोपटक विश्वासको मत प्राप्त गरेका हुन् । प्रदेशसभा बैठकमा उपस्थित १०४ जनामध्ये मुख्यमन्त्री यादवलाई ६९ सांसदले विश्वासको मत दिएका थिए । विश्वासको मतको विपक्षमा ३५ मत परेको...
रौतहट, २८ माघ । रौतहट जिल्ला अदालतले राजपुर बम कान्डका प्रतिवादी मोहम्मद अफताब आलमको मुद्दामा साक्षी झिकाउन आदेश आएको छ। जिल्ला अदालत रौतहटका १ नम्बर ईजलाशमा आइतबार न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले आलमको मुद्दामा साक्षी झिकाउन आदेश दिएको हो। आलमविरुद्धको मुद्दामा आज...
दीपक कुमार / रौतहट रौतहटको गौर नाकाबाट ठूलो परिमाणमा कपडाको चोरी तस्करी भइरहेको खुलासा भएको छ । सोमबार राजस्व अनुसन्धान विभागले एउटौ ट्रकबाट ७६ लाख मूल्य बराबरको कपडा बरामद गरेको छ । उक्त ट्रकले गौरबाट चामल लोड गरेको देखाएर कपडा...
काठमाडौँ । गत वर्ष स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित तीन जना मेयरले राष्ट्रियसभा निर्वाचनको मतदान बहिस्कार गरेका छन् । काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाह ‘बालेन’, धरान उपमहानगरपालिका मेयर हर्क राई ‘साम्पाङ’ र धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल ‘गोपी’ले...
पर्वत ।। पर्वतको फलेवास नगरपालिका ३ शंकरपोखरी स्थित पोखराचौरमा रहेको राम माध्यमिक विद्यालयमा इन्टरनेट जडान भएको छ । सदरमुकाम कुश्मा बजारको नजिकै रहेर पनि प्रविधिवाट टाढा रहेको विद्यालयमा नवकालिका सामुदायिक युवा क्लवको पूर्ण सहयोगमा इन्टरनेट जडान गरिएको...
सिन्धुपाल्चोक ।। मंसिर १४ गते हुने उपनिर्वाचनका लागि सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका ८ मा पाँच पार्टीबाट उम्मेदवारी दर्ता भएको छ । वडाध्यक्षको उम्मेदवारमा नेकपाले केदारनाथ आचार्य, नेपाली कांग्रेसले अशोक तामाङ, राप्रपा संयुक्तबाट ढकबहादुर तामाङ, राप्रपा नेपालबाट रणबहादुर तामाङ...
रौतहट ।। राष्ट्रिय जनता पार्टी नेपाल रौतहटको जिल्ला कार्य समिति गठनको विषयमा उत्पन्न भएको विबाद समाधान नहुँदै जिल्ला अधिवेशनको मतदान हुने कार्यक्रम सार्वजानिक गरिएको छ ।जिल्ला सम्मलेन गराउने अधिकार प्रत्यायोजन गरिएको जिल्ला पर्यवेक्षक सुनील रोहितले सहमतिको लागि दिइएको...
रौतहट ।। नेकपा प्रदेश नं. २ का अध्यक्ष नेता तथा पूर्वमन्त्री प्रभु साहले ओली सरकार पुनर्गठनप्रति असन्तुष्टि जनाउँदै, आफू लज्जित भएको बताएका छन् ।कार्यसम्पादनको आधारमा मन्त्रिपरिषद् पुनर्गठन गर्नुपर्ने भए पनि गुटगत पूर्वाग्रह र लेनदेनको आधारमा गरिएको मन्त्रीका...

ताजा अपडेट

- Advertisement -

पुराना लेखहरु