- Advertisement -
Home स्थानीय

स्थानीय

दीपक कुमार / रौतहट चैत्र ५ । रौतहट जिल्लाको राजपुर नगरपालिकामा आज २ वटा स्वास्थ्य चौकी भवनको शिलान्यास नगर प्रमुख डा.मो.राजीक आलमले गर्नु भएका छन् । राजपुर नगरपालिका वडा नं.१ र २ मा स्वास्थ्य सम्बन्धी सम्पुर्ण सेवा सुबिधा सम्पन्न भएको स्वास्थ्य...
30, फागुन, रौतहट । नेपाल नगरपालिका संघले ५ विधामा उत्कृष्ट काम गर्ने सात वटा पालिकाहरुलाई सम्मान गरेको छ । संघको ३१औं स्थापना दिवसको अवसरमा विभिन्न विधाहरुमा उपमहानगरपालिका, नगरपालिकाहरुलाई सम्मान गरेको हो । दाङको घोराही उपमहानगरपालिका, रुपन्देहीको बुटवल उपमहानगरपालिका, रौतहटको गौर नगरपालिका,...
दीपक कुमार / रौतहट रौतहटको नगरपालिका हरूको नाम गर्वन्ति ग्राऊदै ईशनाथ नापा को नि. प्रमुख झा... रौतहटको ईशनाथ नगरपालिकाको कर्मचारी र पत्रकारहरुको मैत्रीपुर्ण क्रीकेट टुर्नामेन्टमा नगरपालिका को जीत भयको छ ।
रौतहट, ११माघ । राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागद्वारा रौतहट जिल्लाको प्रत्येक वडामा डेष्क स्थापना गरेर राष्ट्रिय परिचय पत्रको लागि बायोमेट्रिक संकलन अभियान संचालन गरिने भएको छ । राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभाग सिंहदरबार काठमाडौंद्वारा “राष्ट्रिय परिचपपत्र सम्बन्धी जिल्ला...
दीपक कुमार / रौतहट उत्कृष्ट त्यतिकै हुदैन है उसको लागि लगन मिहिनेत नियत र सुशासन चाहिन्छ जुन #नगरप्रमुख_श्री_शम्भु_साह बाट नै सम्भव हुँदो रहेछ ।बिगतका दिनमा झुलुङे पुलको पैसा खाएर न पा लाई ब्लेकलिस्ट गराउनेबाट बिकासको के आशा राख्न सकिन्छ र?त्यसतै...
चन्द्रपुर नगरपालिकाद्धारा सडक पेटीबाट फुटपाट पसल हटाउदै    तराई टप   २२ पुष २०८०, आईतवार १६:३३ 14Shares रौतहट, २२ पुस । चन्द्रपुर नगरपालिकाले मुख्य चोक देखि गौर जाने सडक खण्डमा सडक पेटीमै ठेला राखेर फुटपाट पसललाई हटाउने अभियान सुरु गरेको छ । विभिन्न संचारमाध्यमहरुमा सडक अतिक्रमण...
चन्द्रपुर नगरपालिकाद्धारा सडक पेटीबाट फुटपाट पसल हटाउदै    तराई टप   २२ पुष २०८०, आईतवार १६:३३  Share  Tweet  Share  Share  Share  Share रौतहट, २२ पुस । चन्द्रपुर नगरपालिकाले मुख्य चोक देखि गौर जाने सडक खण्डमा सडक पेटीमै ठेला राखेर फुटपाट पसललाई हटाउने अभियान सुरु गरेको छ । विभिन्न संचारमाध्यमहरुमा सडक अतिक्रमण...
दीपक कुमार रौतहट,८ पुस । रौतहटको दुईवटा गाउँपालिकामा रिक्त रहेको प्रमुख प्रशासकीय अधिकृत पदमा आईतवार दुई जना हाजिर भएका छन् । रौतहटको १८ वटा स्थानीय तह मध्ये दुई वटा मात्रै गाउँपालिका रहेका छन् तर दुुबैमा धेरै दिन देखि रिक्त रहेका...
दीपक कुमार रौतहट । हिन्दुहरुको सबैभन्दा ठूलो पर्वको रुपमा रहेको छठ पर्वको तयारी शुरु भएको छ । मधेसका जिल्लाहरुमा छठको लागि आवश्यक पर्ने माटाको भाडा, बाँसको सामाग्रीहरू किन्ने चलन दुई साता अगाडी देखि नै शुरु भए पनि नदी, जलाशय तथा...
रौतहट, ३० कार्तिक । आम जनता पार्टीले रौतहटको माधवनारायण नगरपालिकाको मिठुअवामा हिन्दुहरुको महान पर्व दिपावली, छठको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेर स्थानीयहरु बीच शुभकामना साटासाट गरेका छन् । माधवनारायण नगरपालिका वडा नम्वर ५ मिठुअवामा विहिवार आजपाद्धारा आयोजित शुभकामना...

ताजा अपडेट

- Advertisement -

पुराना लेखहरु