दीपक कुमार / रौतहट
२५ माघ, रौतहट । नेकपा एमाले रौतहट जिल्ला कमिटीको १० औं अधिवेशन उद्घाटन गर्न आएका अध्यक्ष केपी शर्मा ओलीले पूर्वसहकर्मी माधवकुमार नेपालको आलोचना गरेका छन् । उनले अर्को चुनावमा माधव नेपालको राजनीति समाप्त हुने ठोकुवासमेत गरे...
दीपक कुमार / रौतहट
रौतहट, २५ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गरुडामा ५१ किलोको माला लगाएर स्वागत गरिएका छन् ।
नेकपा एमाले रौतहटको १० औ जिल्ला अधिवेशनको उदघाटन गर्न विहिवार गरुडा आउनु भएका अध्यक्ष ओलीलाई चिनी...
रौतहट । राजपुर बम विस्फोट काण्डका आरोपी महोम्मद आफताब आलमको मुद्दामा लिखित बहस नोट पेस गर्न आदेश दिएको छ ।
रौतहट जिल्ला अदालतबाट बुधवार न्यायाधीश बाबुकाजी बानियाको एकल इजलासले दुई बुँदे आदेश दिएसँगै मुद्दा १५ दिनपछि सरेको छ ।
न्यायाधीश बानियाँको...
दाङ ।। मंसिर १४ गते ५२ पदका लागि उपनिर्वाचन हँुदैछ । देशका ३३ जिल्लाका वडा, गाउँपालिका, नगरपालिका, उपमहानगर, प्रदेश र प्रतिनीधिसभा सदस्यका लागि हुने निर्वाचनमा दवाव र प्रभाव नहोस् भन्ने नागरिक सोचिरहेका छन् । निर्वाचन स्वच्छ र...
रौतहट ।। नेकपा प्रदेश नं. २ का अध्यक्ष नेता तथा पूर्वमन्त्री प्रभु साहले ओली सरकार पुनर्गठनप्रति असन्तुष्टि जनाउँदै, आफू लज्जित भएको बताएका छन् ।कार्यसम्पादनको आधारमा मन्त्रिपरिषद् पुनर्गठन गर्नुपर्ने भए पनि गुटगत पूर्वाग्रह र लेनदेनको आधारमा गरिएको मन्त्रीका...
काठमाडौं ।। मन्त्रीमण्डल हेरफेर भएको भोलिपल्ट हिजो नवनियुक्त मन्त्रीको स्वागत र पुराना मन्त्रीको बिदाइको चहलपहल सिंहदरबारमा दिनभर देखियो । सपथ, पदभार ग्रहण, बिदाइ तथा स्वागतको माहोलले हिजो सिंहदरबारमा निकै भिडभाड थियो । बिहान ११ बजे शीतलनिवासमा राष्ट्रपति बिद्यादेवी...
काठमान्डू ।। डा. सिके राउत नेतृत्वको जनमत पार्टीले शनिबार रंगभेद विरुद्धको एकता दिवस मनाउने क्रममा राजधानी काठमाडौंमा र्यालीसहितको प्रदर्शन गरेको छ । भृकुटीमण्डपमा हुने आमसभाको प्रचारप्रसार केही दिन अघिदेखि नै तीब्र बनाएको थियो ।
पृथकतावादी आन्दोलनबाट मूलधारको...