पाेखरा एयपाेर्टमा चाईनाले चाईनाकाे आर्मि PLA काे हवाई जहाज उतारेकाे मा सार्बभाैम सत्ता नेपाली जनताकाे लागि असह पीडा दिएकाे छ। पाेखरा एयरपाेर्ट चाईनाले बनाएकाे त्यसकाे लागत अनुदानमा परिनत गरेकाे छैन अझैपनि ऋणमा नै उल्लेख छ । चीनले वार्षिक रुपमा दिदै आएकाे अनुदानमा पाेखरा ऐयरपाेर्टकाे लागत रकम ब्याज सहित काे रकम अनुदानकाे पैसाबाट कटाैति गरिया छ अहिले तिब्बतकाे टिम आएकाे छ चाईनिज प्रयाेग बिआर आई लागुगराउन दवाव गर्न आएकाे प्रति राष्ट्रीय एकता अभियान का सभापति बीपी यादव को आरोप