- Advertisement -

स्थानीय

रौतहट : रौतहटको चन्द्रपुर नगरपालिकाका पुर्व नगर प्रमुख रामचन्द्र चौधरी सहित चारजनाविरुद्व अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विषेश अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चन्द्रपुर नगरपालिका समेतले आशिक कन्ट्रक्सनसँगको मिलेमतोमा उक्त नगरपालिका अन्तर्गत पर्ने चाँदी नदीको नदीजन्य...
दसैं सुरू भइसक्दा पनि यसपाली गौर बजारमा चहलपहल बढ्न सकेको छैन। वेपारी को अवस्था शोधनै परेन...
दीपक कुमार रौतहट, २९ असोज । छिमेकी महिला माथि साँघातिक आक्रमण गर्ने नेपाल पत्रकार महासंघ रौतहट शाखा अध्यक्ष प्रेमचन्द्र झा र उनका छोरा माथि जिल्ला प्रहरी कार्यालय रौतहटमा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएका छन् । गौर नगरपालिका वडा नम्वर ३...
रौतहट ।। राष्ट्रिय जनता पार्टी नेपाल रौतहटको जिल्ला कार्य समिति गठनको विषयमा उत्पन्न भएको विबाद समाधान नहुँदै जिल्ला अधिवेशनको मतदान हुने कार्यक्रम सार्वजानिक गरिएको छ ।जिल्ला सम्मलेन गराउने अधिकार प्रत्यायोजन गरिएको जिल्ला पर्यवेक्षक सुनील रोहितले सहमतिको लागि दिइएको...
रौतहट ।। नेकपा प्रदेश नं. २ का अध्यक्ष नेता तथा पूर्वमन्त्री प्रभु साहले ओली सरकार पुनर्गठनप्रति असन्तुष्टि जनाउँदै, आफू लज्जित भएको बताएका छन् ।कार्यसम्पादनको आधारमा मन्त्रिपरिषद् पुनर्गठन गर्नुपर्ने भए पनि गुटगत पूर्वाग्रह र लेनदेनको आधारमा गरिएको मन्त्रीका...
रौतहट ।। छौ पार्टी मिलीर बनेको राष्ट्रिय जनता पार्टी नेपाल रौतहटको पहिलो अधिवेशनले फेरी पहिलैको अवस्थामा फर्कीने संकेत देखिएको छ । ६ जनाको अध्यक्ष मण्डल रहेको राजपा पार्टीले अहिले महाधिवेशनको तयारी गर्ने क्रममा जिल्लाहरुको अधिवेशनमा रौतहट जिल्लाले...

ताजा अपडेट

- Advertisement -

पुराना लेखहरु