दीपक कुमार
रौतहट, २९ असोज । छिमेकी महिला माथि साँघातिक आक्रमण गर्ने नेपाल पत्रकार महासंघ रौतहट शाखा अध्यक्ष प्रेमचन्द्र झा र उनका छोरा माथि जिल्ला प्रहरी कार्यालय रौतहटमा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएका छन् ।
गौर नगरपालिका वडा नम्वर ३...
२८ असोज, रौतहट । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । आइतबार राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजलको मूल्य लिटरमा ५ रुपैयाँले घटाएको हो ।
भारतीय आयल कर्पोरेसन (आईओसी)बाट घटेर नयाँ...
दीपक कुमार /रौतहट
रौतहटमा ठेकेदार कम्पनीको कार्यशैली विरुद्ध ब्यापारी आन्दोलनमा उत्रिएका छ्न । आश्रय निर्माण सेवा प्रालिले निर्माण थालेको चन्द्रनिगाहपुर – गौर सडक विस्तारको काममा निर्माण कम्पनीको लापरवाहीले ढिलासुस्ती गरेको भन्दै जिल्लाको चन्द्रनिगाहपुर – गौर सडक खण्ड अन्तर्गतको चन्द्रनिगाहपुरमा स्थानीय...
दीपक कुमार / रौतहटम
मधेशमा दशैको रौनक दीन प्रति दीन आकर्षित हूदे त्रर आर्थिक अवस्था यति नै मधेश मा कमजोर भय को छ की कुनै साओ महाजन ले कुनै गरीब को शहारा बनेको छैन, नेता जिऊ हरू आफ्नो ताल मा...
दाङ ।। मंसिर १४ गते ५२ पदका लागि उपनिर्वाचन हँुदैछ । देशका ३३ जिल्लाका वडा, गाउँपालिका, नगरपालिका, उपमहानगर, प्रदेश र प्रतिनीधिसभा सदस्यका लागि हुने निर्वाचनमा दवाव र प्रभाव नहोस् भन्ने नागरिक सोचिरहेका छन् । निर्वाचन स्वच्छ र...
पर्वत ।। पर्वतको फलेवास नगरपालिका ३ शंकरपोखरी स्थित पोखराचौरमा रहेको राम माध्यमिक विद्यालयमा इन्टरनेट जडान भएको छ । सदरमुकाम कुश्मा बजारको नजिकै रहेर पनि प्रविधिवाट टाढा रहेको विद्यालयमा नवकालिका सामुदायिक युवा क्लवको पूर्ण सहयोगमा इन्टरनेट जडान गरिएको...
सिन्धुपाल्चोक ।। मंसिर १४ गते हुने उपनिर्वाचनका लागि सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका ८ मा पाँच पार्टीबाट उम्मेदवारी दर्ता भएको छ । वडाध्यक्षको उम्मेदवारमा नेकपाले केदारनाथ आचार्य, नेपाली कांग्रेसले अशोक तामाङ, राप्रपा संयुक्तबाट ढकबहादुर तामाङ, राप्रपा नेपालबाट रणबहादुर तामाङ...
रौतहट ।। राष्ट्रिय जनता पार्टी नेपाल रौतहटको जिल्ला कार्य समिति गठनको विषयमा उत्पन्न भएको विबाद समाधान नहुँदै जिल्ला अधिवेशनको मतदान हुने कार्यक्रम सार्वजानिक गरिएको छ ।जिल्ला सम्मलेन गराउने अधिकार प्रत्यायोजन गरिएको जिल्ला पर्यवेक्षक सुनील रोहितले सहमतिको लागि दिइएको...
काठमान्डू ।। डा. सिके राउत नेतृत्वको जनमत पार्टीले शनिबार रंगभेद विरुद्धको एकता दिवस मनाउने क्रममा राजधानी काठमाडौंमा र्यालीसहितको प्रदर्शन गरेको छ । भृकुटीमण्डपमा हुने आमसभाको प्रचारप्रसार केही दिन अघिदेखि नै तीब्र बनाएको थियो ।
पृथकतावादी आन्दोलनबाट मूलधारको...




















